शिव नन्दी बुल@subarna2040128friendsadd शिवभगवान म लाई सही र गलत बाटो को दोबाटोमा पुग्दा सही बाटो छुट्याउने सतबुद्दी देउ त्यती भए पुग्छ पैसाले तपाईको जिबनसैली परिर्बतन गर्न सक्ला तर तपाईको दिमाग,नियत, भाग्य परिर्बतन गर्न सक्दैन