"गुरुबा"
@story131921
75
friends
🕉️हर हर महादेव🕉️ 🕉️ ॐ नव शिवाय🕉️ शुद्ध शाकाहारी गुरुर ब्रह्मा, गुरुर विष्णु, गुरुर देवो महेश्वरा गुरुर साक्षात परब्रह्म गुरुर साक्षात परब्रह्म, तस्मै श्री गुरुवे नमः जिन्दगीमा को को आउँछ त्यसले महत्त्व राख्दैन, जिन्दगीको अन्तिम सम्म कस्ले साथ दिन्छ, त्यसले महत्त्व राख्छ।❤️ जतिनै गहिरो कुवा हुन्छ, त्यतिनै मीठो जल हुन्छ, जिवनमा जति धेरै दु:ख हुन्छ, त्यतिनै मीठो फल हुन्छ.! राती निन्द्रा लाग्दैन,🥱 बिहान निन्द्रा भाग्दैन, 😴 is the biggest problem मेरो जीवनको।🥴 मुसुक्क हाँसेर छुरा हान्न ,हाम्लाई पनि आउँछ। आशीर्वाद दिदै खुट्टा तान्न, हाम्लाई पनि आउँछ। वचनको बदला वचनले नै के दिनु,भनेर मात्रै हो नत्र तपाइँले जस्तो शब्दको वाण हान्न हाम्लाई पनि आउँछ! चेतना भएस्
chats