Shambhu Kadel
@shambhukadel
43
friends
म केहि हैन । केबल पन्चतत्बले बनेको एउटा हाड मासुको थुप्रो हु। म हेन्सम छैन। म छुच्चो छु। जे देख्छु तेहि बोल्छु। मैले बोल्दा तपाइलाइ हर्ट हुनसक्छ। तर मेरो बोलि र संगतले धेरै राम्रो गरेका साथिहरू बुज्नुस कि यो तपाइको आफ्नै खुबिले हो। म आत्म केन्द्रित र स्वार्थी छु। त्यसैले मेरो यात्रामा मेरो पंछि नलाग्नु।म मेरो जिबनको यात्रा एक्लै हिंडनु छ। किनकि म अलमलिन चाहान्न र मर्नुभन्दा पहिला आफुलाइ चिन्नु छ।