Clubhouse logo

Sanjeev Gamal

@sanjeevg028

1

friend

Tvx media poet आँसु खुसीले साथ छोडेपछि साथ दिनलाई आउछ आसु दुख सँगै पिडा सैबै बगाएर लानलाई आउछ आसु मुटुको चोट देखिदैन साथी त्यही चोट देखाउन आउछ आसु सारै जिद्दि छ यो पनि जति पुछे पनि आउछ आसु अन्योलमा पनि पार्दो रैछ यो कस्तो गजबको हो आसु कुरा गर्दा गर्दै अनि हास्दा हास्दै अचानक झरिदिन्छ आसु खुसिको चरम सिमामा पुग्दा सिमा रेखा कोर्न आउछ आसु तिम्रो खुसी बाड्न अनि मनाउन उत्सव आउछ आसु अनगिन्ती अर्थ खोतले पछि दुखको चिनारी भन्छन् आसु मित्र बन्न चाहदै कोहि यसको मित्रता निभाउन आउछ आसु