Clubhouse logo

ratna maharjan

@ratna012

33

friends

Share traders/inverstor in share market पैसाले नाता जोडिन्छ रे पैसाले नाता तोडिन्छ रे त्यो कस्तो नाता भेट घात गर्दा नाता जोडिन्छ रे भेट घात नगर्दा नाता तोडिन्छ रे त्यो कस्तो नाता सामाजिक सञ्जालबाट नाता जोडिन्छ रे सामाजिक सञ्जालबाट नाता तोडिन्छ रे त्यो कस्तो नाता विवाह गर्दा नाता जोडिन्छ रे सम्बन्ध विच्छेद गर्दा नाता तोडिन्छ रे त्यो कस्तो नाता मैले नाता जोड्नेलाई सोधे मैले नाता तोड्नेलाई सोधे त्यो कस्तो नाता त्यो कस्तो नाता