Pradiip9 .
@pradiip9
21
friends
- बेरोजगार छु । एकाबिहानै उदाउँदो सूर्यलाई घाँस ख्वाउँछु उत्ताउलो बतासलाई गोठमा थुन्छु र / हाफ पाइन्ट लगाएर बाहिर निस्कन्छु । नदीमा जान्छु मुत्छु हग्छु नुहाउँछु । अखबार पढ्छु - नेताहरुको अनुहार देखेर दिगमिग लाग्छ गाँजा सल्काउँछु । एउटा कुनामा - अर्धनग्न युवतीको फोटो हेर्छु र /निरन्तर हस्तमैथुन गर्छु । "देश " लेखेको भाग पट्याएर गोजीमा राख्छु र / बाँकी रहेको अखबारले वीर्य पुच्छु !