Clubhouse logo

₦Ɇ₱ ₮ł₲ɆⱤ

@nepmutu

806

friends

Don't Judge me . Yo can't handle half of what I have Survived🐅🐅🐾 🇰🇷🇳🇵 CR7 # Messi #Kylian Mbappe#Sagar Thapa⚽️Kiran Chemjong ❤️ 🩸जिन्दगी एक रणभुमीहो !! जहा अन्तिम सम्म युद्द चलिरहन्छ । त्यही युद्दको एउटा सिपाही हु म । " राष्ट्रिय संकटको घडीमा कसैले कालोबजारी वा भ्रष्टाचार गरेको थाहा पाएमा मलाई भन्न पर्दैन, ५ जना साक्षी राखेर काटिदिए पुग्छ " - जङ्ग बहादुर राणा #Nep🇳🇵Tiger🐅❤️# Only ☮️ peace ❤️💎Nep Tiger 🐅 #Only private any time private🤭🍷🐒✔️☑️ # Founder of हामी वीर गोर्खाली 🌶🙏❤️ 🙏 🤭 दिलमा बस्ने स्वीकृति नमाग्नुस न हजुर... यो त त्यस्तो ठाँउ हो जहाँ आफै कब्जा गर्न सक्नुपर्छ! ! 🥇 Pubg ID 6429644816 🇳🇵🇳🇵🙏We want greater Nepal 🇳🇵🇳🇵 लिपुलेक लिम्पियाधुरा, कालापानी, नालापानी , दश गजा, टिस ्टा नदि हाम्रै हो! जय देश नेपालीले रातभरी लडे चारै प्रहर नसुतिकन खाना छैन लडि नै रहे भोकपनी नभनिकन वैरी आइ पानी थुन्दा पानी पनि न खाइकन भोकै तिर्खै पुर्खाले लडे अब हामी के गरौँ भन हाम्लाइ नालापानीको पानी पिउने धोको छ !! नालापानी युद्धमा हाम्रा पू्र्खाले भोगेको व्यथा यति हुँदा डटेर लड्ने नेपालीको सुनेर कथा जर्मनीका कोइजर भन्थे सारा विस्व आवस लड्छु तर नाम गोर्खाली सुन्दा मेरो मुटु थरथरी काँप्छ हाम्लाइ टिस्टा नदिमा खुँडा धुने धोको छ!! पुर्खाले राखेका खुँडा झिक्ने बेला आइसक्यो अब हाम्रो भुमि फिर्ता लिन उठि हालौँ नेपाली सब आमा बुवा दाजु भाइ दिदि बहिनी rसबै ऊठेर हामीसङ जे हतियार छ तेसैले लड्ने हो हेर हाम्लाइ टिस्टा काँकडा सिमा बाँध्ने धोको छ!! हाम्रा भाइ काँकडाका टिस्टाका हाम्रै भाइ लड्नु पर्छ छिट्टै अब सबै हाम्रा भाइ जुटाइ सतनद र टिस्टा तरेर हाम्रा सिमा कायम गरेर हामीलेनै छोडनु पर्छ विशाल नेपाल निर्माण गरेर हाम्लाइ हाम्रा दाजु भाइ छिट्टै भेट्ने धोको छ!!r rr Lingyen is my baby and I am lesbian I am committed to lingyen lu bro hahaha