App logo

White shadow

@maheshkhadka

14

friends

-तिमी सग काेहि नहुदा मलाइ सम्झनु -कसैकाे साथ नपाएर मन रुदा मलाई सम्झनु -कतै अन्जान ठाउमा एक्लाे पनले छुदा मलाइ सम्झनु -तिमी आफ्नाे खुशि बाड्न राख्नु हजारै साथिहरू - आँसु बाड्न काेहि नहुदा मलाइ सम्झनु माया