Clubhouse logo

Limbu King

@limbuking33

63

friends

~ बदला लिएर हैन बदलिएर देखाऊ, दुनिया फरक पाउनेछौ ! ~ दुनियाको लागी तिमी एक मान्छे हौ, एक मान्छेको लागी तिमी पुरै दुनिया हौ ! ! ~ त्यसैले सक्छौ भने खुलेयाम दुश्मनी गर, देखावटी साथी नबन ! * चारजात छत्तीस वर्णको साझा फूलबारी हामी नेपाली एउटै हौ, भन्दैमा हर कसैले केही अपच्य, दुर्व्यवहार, गालीगलौच नदिनु होला किनकी तपाईहरू जो हुनुहुन्छ,,कसैले यो अधिकार दिएको छैन ! * त्यसैले ईज्वत,माया, साथ, सपोर्ट, हौसला अनि सहानुभूति "DEVERSE" गर्नेलाई दिन्छु ! जो घमण्डपन गर्छ, आफूलाई राजा ठानिन्छ, अनी अरूले तपाई नभनि आफै मपाई सम्झीन्छ त्यस्तो "DIMAND" वालाहरू जो कोही होस बाल मतलब दिईन्छ ! जय देश, जय नेपाल 🇳🇵🙏 *👉🛫👮‍♂️ JOINING 2017 B.D.F 🇧🇭 ARMY 👮‍♂️ 🤗 " हामी बीर गोर्खाली नेपाली जहाँ 👨‍✈️ आफ्नो पहिचान झल्काऊ त्यॅहा" 🇳🇵