Yang Ki
@khaling123
922
friends
❤️आँखाले देखेका मान्छे भन्दा मनाले बुझेका मान्छेहरू राम्रा हुन्छन् किनकी आँखाले अनुहार मात्रै देखेको हुन्छ तर मनले त बानी ब्यवहार बुझेको हुन्छ।। तिमीलाई यति धेरै माया दिन मन छ कि यदि म मरेर गए भने पनि तिमीलाई अरू कसैको हुन मन नलागोस्।। माया त्यसैलाई गर जसले तिम्रो इज्जत गर्छ।। माया धेरै नै हुनु पर्छ भन्ने छैन थोरै भए पनि पुग्छ तर प्रेम सच्चा र साथ भने जिवनभर लाई हुनु पर्छ। धेरै सजिलो हुन्छ अरूलाई। सम्झाउन तर आफुले आफैलाई सम्झाउन धेरै गाह्रो हुन्छ।। जिन्दगीमा दुःखी मान्छे रोज्नु होस् तर दुख दिने मान्छे कहिल्यै न रोज्नु होस्।। उज्यालोमा त सबैले साथ दिन खोज्छन् , तर असल साथी त्यो हो जसले अँध्यारोमा पनि साथ दिन्छ मान्छे को सबैभन्दा सुन्दर बस्तु नै मन हो यदि मन नै सफा छैन भने सुन्दर मुहार को कुनै अर्थ हुँदैन।।