Clubhouse logo

ƘЄƦƠƝƓ Is Love

@kerongsis

1.4K

friends

“Life has taught me that you can’t control someone’s loyalty. No matter how good you are to them, doesn’t mean that they will treat you the same. No matter how much they mean to you, doesn’t mean that they’ll value you the same. Sometimes the people you love the most, turn out to be the people you can trust the least.” मनको गोरेटोमा भेटीएर, मुटुमै पुग्ने संग आँशुले दैलो खोल्दा पनि, आँखामै लुक्ने संग अनौठो संयोग, कसरी भन्नु साँच्चै, अन्जान झै कसरी बन्नु दिन, महिना वितेर गए, विते कयौ सालहरु तर अझै गएनन् तिम्रा, अजम्बरी यादहरु विर्सिए तिमीलाई, कसरी भन्नु साँच्चै, गुमनाम झै कसरी बन्नु खस्दिन त भन्छ होला, बगिजाने आशुले पनि झर्दिन त भन्छ होला, ओईलीजाने फुलले पनि अडिन्छु म, कसरी भन्नु साँच्चै, अविराम झै कसरी बन्नु विर्सिए तिमीलाई, कसरी भन्नु साँच्चै, अन्जान झै कसरी बन्नु अनौठो संयोग, कसरी भन्नु.... 🥰

chats