Clubhouse logo

Ra- One

@i.hate.love.ab

117

friends

Rules for my girlfriend . 1. आज मैले फोन गरे, भोलि तैले गर्ने हो! Daily मैले मात्र फोन गर्न मेरो बाउ को recharge card को factory छैन! .2. हरेक सानो सानो कुरा लिएर राती 2 बजे रुने हैन त्या! . 3. बेस्टु नबना भन्दिन म! तर हरेक कुरा गर्दा “मेरो बेस्टु यस्तो, उस्तो” कुरा निकालिस भने तेरो जगटा ले दुख पाउला 🤣😂🤣 . 4. सानोतिनो झगडा त भै नै हाल्छ! सानो discuss पर्ने बितिक्कै clubhouse मा रोएको पोस्ट गरेर दुनिया लाई चटक देखाइस भने त्यही clubhouse भित्र छिरेर भुत्लाउन नपरोस 😠 . 5. बोल्दा राम्ररी बोल्ने गरेस! “मेलो बाबा, मेलो बेबि” भन्दै तोते बोलिस भने तलाइ बाल आश्रम लगेर राख्न नपरोस :😂🤣😂