Gokul Dhakal@gokuldhakal59friendsadd Gokulसबैकाे राम्रो भइन्छ भन्ने पनि त हैन सबैलाई मन पर्छ भन्ने छैन जे हुन्छ राम्रोकाे लागि हुन्छ गलत चै नगर्ने हाे अरू जे हुन्छ हाेस्। सबै मानिसहरूलाई नराम्रो कुराहरूले बढि प्रभाब पार्दछ । यस्तो किर्याकलापहरू टाढा बस्न अनुराेध गर्दछु । हर हर महादेव 🙏🙏🙏