Clubhouse logo

गोथे जेठा

@gloomyguy

34

friends

💌 Neither U can hug urself nor U can cry on your shoulder.... Life is all about living for one-another.... So live with those who love U most..... 😍 relationship can not be understood by the language of money.... because some investment never give U profit but they make us rich.... 🤗 💌 Dnt take my kindness as a sign of weakness...... 💌 मेरो बाबाले १ रुपैया खर्च गर्न १००० पटक सोच्नु हुन्थ्यो र त मेरो बाबासँग घर/घडेरी सबै थोक थियो..... 😊 🤔 तर म १००० रुपैया खर्च गर्न १ पटक पनि सोच्दिन र त म सँग अहिले केही छैन....... संघर्ष..... 😊😍🙏🙏🙏 👨‍🔧 ताल परे Trader नभए Invester 😉🤣🤣🤣 ( beginner value investor, positional & swing trader at Nepal stock market..... interested to invest and knowing about forex & crypto currency ) 💌 우리 서로 사랑 했는데 우리 이제 헤어지네요 같은 하늘 다른 곳에 있어도 부디 나를 잊지마세요..... हामी एक/अर्कालाई माया गर्थ्यौेँ तर हामी अहिले बिछोडिदैछौँ एकै आकाशमुनि तर छुट्टै ठाँउमा भएपनि मलाई नबिर्सिदेउ...... 차가운 바람이 손 꽅에 스리면 들려오는 그대 웃음소리 내 얼굴 비치던 그대 두 는이 그리워 외로워 울고 또울어요 입술이 굳어버려서 말하지 못했던 그 말 우리 서로 사랑 했는데..... चीसो हावा मेरो औलाको बाटो भएर गएमा तिम्रो हाँसो सुन्छु म मेरो तस्बिर बोक्ने ती तिम्रा दुई नयनको सम्झना आउँछ एक्लो भएर रुन्छु फेरि ओठ सुकेर भन्न नसकेका ती कुरा हामी एक/अर्कालाई माया गर्थौँ...... 는물이 입을 가려서 말하지 못했는데 그 말 우리 서로 사랑 했는데 우리 이제 해어지네요 같은 하늘 다른 곳에 있어도 부디 나를 잇지 말아요..... 부디 나를 잇지 말아요..... आँशुले मेरो मुख बन्द हुँदा भन्न नसकेका ती कुरा हामि एक/अर्कालाई माया गर्थौँ तर हामी अहिले बिछोडिदैछौँ एकै आकाशमुनि तर छुट्टै ठाँउमा भएपनि मलाई नबिर्सिदेउ...... मलाई नबिर्सिदेउ.........