Clubhouse logo

Fata Keto

@fataketo123

14

friends

सम्बन्ध यस्तो होस् : ख्याल राखियोस् तर हस्ताक्षप नहोस् प्रश्न गरियोस् तर शंका नहोस् मतलब राखियोस् तर चियो नहोस् बिस्वास होस् तर बेवास्ता नहोस् अनि प्रेम होस् तर बाध्यता नहोस्