चुरोकुरो हो चै के ?
@churo_kuro
33
friends
💔 in real life but able so hope is still alive to update once again अलिकति पोखिनुस् मनका कथा र ब्यथाहरु कल्पना रुपी यथार्थहरु जुन जिबन्त छन् न त मेटाएर नै मेटीन्छन् न त फेरी खोजेर नै भेटिन्छन् 💭 अप्ठ्यारो कसलाई पो पर्दैन र पिडा रहित पात्र भेटनै गारो 😅जिवन र जगत लाई बुझेको दुःखमा नआतिने सुखमा नमातिने सरल र असल पात्रको खोजी कसलाई पो नहोला र ✅ बास्तविकता माथी टेक्दै बिचार गर्नुस् त एकपटक आखॅामा कोही त अपरिचित पात्र कै रुपमा सही चिन्ने अनि चिनाउने पहलमा कतै मनको कुनामा लुकाउनै पर्ने सोचे जस्तै खोजे जस्तै पात्र पो हो की छ की सबै आफ्नै दुनियामा रुमल्लियर व्यस्त र मस्त छन् कसलाई पो फुर्सद छ र मनको भारी चौतारीमा बसेर सुनिदिने दुःख र सुखका कथा बुझिदिने खै मैले त कतै देखिन त्यै भयर तपाईको सामु मन पढने कोशिषमा CH कै चौतारीमा 🫰🏻 जिवन अमुल्य छ साथ धेरै को चाहिन्छ तर आत्मासाथ गर्न लायक पनि कोही न कोही त चाहिन्छ 🤗 कम्तिमा intelligence, active, social, well known, caregiver, courageable, manageable, familiar, respectable & responsible हरु लाई बुझ्न अनि बुझाउन सक्षम पात्र सायद यिनै गुण युक्त को नै कल्पना मा रुमल्लिदै ❤️🔥 चुरो कुरो यिनै हुन मिलायर आफै बुझ्नुस् 😎 केही कुरा सेयर गर्न मन लागे private please