Clubhouse logo

¥ ¥अपराधी¥

@aapradi

73

friends

┻̿╦̵̵͇̿̿̿̿̿꧁ลקяลล∂ђเ•ɡɾσմԹ~»☠︎︎«~ <<<<<<ղҽѵҽɾ ցíѵҽ մԹ>>>>>> सुनाउ केहि म तिम्रै प्रतिक्षामा छु , के कस्तो छ भाव , म तिम्रै प्रतिक्षामा छु बिहानिको न्यानो किरण होस या, अन्धकार रातलाई जुनेलिको साथ जिवन जिउने आधार तिमि सुन, म तिम्रै प्रतिक्षामा छु !! हातका लेखा होस या भाग्य भाविले दिएको दुनियालाई पछार्दै हेर त तिम्रै जितको प्रतिक्षामा छु !! जसरि लक्ष्यलाई परिश्रमको सहारा जसरि हिमाललाई हिउको उसैगरि म जिउने सहारा मेरि माया उनको !! सुन , म प्रतिक्षामा छु ! अध्यारो रातमा जुन जस्तै जिउन महत्त्व शाश जस्तै सहासका निम्ति साथ अनि सफलताका हात जस्तै म तिम्रो प्रतिक्षामा छु जिन्दगीमा कसैको साथ काफी छ हातमा कसैको हात काफी छ टाढा होस् या नजिक फरक पर्दैन मायाको मात्र अनुभव मुटुमा हुनु काफी छ सुनेको मैले प्रेमको कुनै आँखा हुदैन प्रीतिको कुनै धुन अनि भाका हुदैन। प्रेमी प्रेमिकाको बीच जस्तो माया हुन्छ बाबा-आमाको माया कैल्यै पाखा हुदैन। भर पर्छु म त हजूर भगवानको त्यो लीलामा पापी र अधर्मीको सन्तान साखा हुदैन। बाहिरी आँखाले त मान्छे चिन्न गार्हो हो कि जस्तो देखिने सबै डाका हुदैन। बानी,व्यवहारले नै हो मान्छेको रुप चिन्ने दिमागले नै हो हेर्नुस्, उमेर पाका हुँदैन कोह भन्छ माया नशा बन्न जान्छ कोही भन्छ माया सजाय बन्न जान्छ तर माया गर्छौ यदि साँचो मनले तब त्यो माया जिउने बहाना बन्न जान्छ पवित्र प्रेमको विशाल गगन तिमी बगानमा रहेको आकर्षक सुमन तिमी तिम्रो लागि यो प्राण ईश्वरको सृजनामा सहास अनि माया दिने जीवन होउ तिमी

chats