archana Aryal@a2archana13friendsadd archanaसरकारी विद्यालयको(सामाजिक) शिक्षक हुँ । समाज परिवर्तन र विकृतिको अन्त्य गर्न विद्यालयीय शिक्षा पर्याप्त छ । तर शिक्षा ग्रहण प्राप्तांक बढाउने ध्येय जब सम्म रहन्छ तब सम्म समाज जहाँको त्यही रहन्छ ।